Incident Reports

No translation available.

2017-03-20

रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तालाबन्दी गरेको छ। मोर्चाले मर्चवारीमाइ गाउपालिका, कोटहिमाई गाउँपालिका र सेमरिमाई गाउँपालिकामा तालाबन्दी गरेको हो। मोर्चाले साइनबोर्ड पनि हटाएको छ। सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेकोले केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले बताए। संविधान संशोधन नगरे जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गरिने बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Palpa

0 Comments

Related Trend Analysis