Incident Reports

सुखीपुर नगरपालिका बनाउन मशाल जुलुश

2017-03-29

Madhes, Siraha, Sukhipur

सुखिपुर नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेको विरुद्धमा नगरपालिको माग गर्दै सुखिपुर बजारमा बुधबार राती साँढे सात बजे मशाल जुलुश गरेको छ । सुखिपुर नगरपालिका बचाउ संघर्ष समितिद्वारा बिहिबार घोषित लोकराजमार्गअन्र्तगत जिरोमाइल बन्दको पुर्व संध्यामा नगरका राजनीतिक दलका कार्यकर्ताहरुले बृहतरुपमा मशाल जुलुश प्रदर्श गरेका छन् । राजदेवी चौकबाट निकालिएको मशाल जुलुशमा नगरपालिका फर्काउन विभिन्न किसिमका नारावाजी गर्दै नगरपरिक्रमा गरेका थिए । नगरपरिक्रमा पछि भएको कोणसभामा संघीय समाजवादी फोरम नेपालकी नेतृ सुनिता राम, विन्देश्वर पजियार, नेकपा एमालेकी शान्ति महतो, राम औतार यादव, नेपाली काँगे्रसका राम प्रसाद चौधरी, सदभावना पार्टीका राम बहादुर महतो, सुखिपुर नगरपालिका बचाउ संघर्ष समितिका संयोजक विपी यादवसहितका वक्ताहरुले आ आफ्नो मन्तव्य राखेको थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments

Related Trend Analysis