Incident Reports

ताकम केन्द्र माग्दै नाकाबन्दी

2017-03-03

Gandaki, Myagdi, Dhaulagiri

धौलागिरी गाउँपालिकाको केन्द्र ताकममा रहनुपर्ने माग गर्दै जिल्ला विकास समितिमा तालाबन्दी गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका ताकमवासीले शुक्रबारदेखि अनिश्चितकालिन यातायात बन्दसहित नाकाबन्दी घोषणा गरेका छन। धौलागिरि गाउँपालिकाको आस्थायी केन्द्र सच्चाउन माग गर्दै विगतमा गरिएका दबाबमूलक कार्यक्रम बेवास्ता भएको भन्दै फेदी हुँदै ताकम-मुना सडक अवरुद्ध गरेका हुन्। ताकम वासीमा रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सहकारीको कामसमेत ठप्प परिएको ताकमाका युवा गोपाल आचार्यले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments

Related Trend Analysis