Incident Reports

प्राध्यापक आन्दोलित

2017-03-01

तेह्रथुमको बसन्त बहुमुखी क्याम्पसका प्राध्यापकहरुले क्याम्पसमा पठनपाठन बन्द गरी आन्दोलन शुरु गरेका छन् । गत बुधबार भएको स्ववियु निर्वाचनका क्रममा क्याम्पस हातामा प्रवेश गरी धम्कि दिएको उनीहरुको भनाइ छ । सुरक्षाको माग गर्दै आन्दोलन शुरु गरिएको सहायक क्याम्पस प्रमुख गणेश बरालले बताए । आफुहरुलाई अपमान गर्ने व्यक्तिलाई कारवाही र क्याम्पसमा भयरहित वातावरणमा पठनपाठन गराउने वातावरण सृजना नभएसम्म आन्दोलन जारी रहने प्राध्यापक भिम दाहालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments