Incident Reports

Janabidhroha: Veterinary Office padlocked

2017-03-10

Farmers of Dhankuta have padlocked veterinary office on Friday to prohibit the Office Chief from entering the office. Ministry had called back the head of veterinary office Nanda Lal Verma but he has ignored the Ministry's decision. The farmers had been in agitation since 24th of January as a protest against bad behavior of Nanda Lal Verma. मन्त्रालयले फिर्ता बोलाए पनि अटेर गरेर बसेको भन्दै पशुसेवा कार्यालय धनकुटा किसानहरुले तालाबन्दी गरेका छन्। पशु विकास मन्त्रालयमा हाजिर हुन परिपत्र गरेपनि अटेर गरेर बसेका प्रमुख नन्द लाल बर्मालाइ अबरोध गर्न शुक्रबार किसानहरुले तालाबन्दी गरेका हुन्। शुक्रबार पशु सेवा कार्यालय प्रमुख , योजना शाखा र कार्यक्रम हलमा तालाबन्दी गरेको कृषि ब्यवासाही महासंघका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो। कार्यालयमा आउदा अभद्र व्यवहारको कारण माग १९ गते देखि आन्दोलनमा उत्रिएका किसन को दवाव को कारण कार्यालय प्रमुख बर्माको मन्त्रालय ले काज सरुवा बह्येको थियो। तिन दिन अगाडी नै सरुवा पत्र आएपनि जिल्ला छाडेर नहिडे पछि थप आन्दोलन गर्नु परेको किसनहरुले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Morang

0 Comments