Incident Reports

केन्द्र बिबादमा झडप

2017-04-11

Bagmati, Kabhrepalanchok, Bethanchowk

गाउँपालिकाको केन्द्र सार्ने बिषयमा विवाद हुँदा ढुंखर्कमा झडप भएको छ । गाउँपालिकाको ढुंखर्क गाबिसको कार्यालयलाई केन्द्र मानेर दैनिक काम सुरु भएपनि एमाले, माओबादी केन्द्र लगाएतका दलहरुले बिरोध गरेका थिए । माओबादी केन्द्रका नेता मर्दनसिंह तामाङले साइनबोर्ड निकाल्न खोज्दा प्रहरीसंग झडप भएको हो । कांग्रेसले ललितपुरसंग सिमा जोडिएको च्याम्रांगबेंसी गाविसलाई पनि पायक हुनुपर्ने भन्दै साबिककै स्थानबाट सेवा दिनुपर्ने बताएको छ । कार्यकारी अधिकृत सावित्री पन्तले स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधिले मात्र नाम र केन्द्र फेर्न सक्ने भएकाले निर्वाचन अगाडी सम्भब नभएको बताईन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis