Incident Reports

पत्रकारहरुद्वारा नेपाल पत्रकार महासंघ धनुषा शाखामा धर्ना

2017-04-16

Madhes, Dhanusha, Janakpur

प्रेस मञ्च नेपालमा आवद्ध पत्रकारहरुले नेपाल पत्रकार महासंघ धनुषा शाखामा धर्ना दिएका छन् । सप्तरीका पत्रकारले काठमाडौँस्थित महासंघको केन्दीय कार्यालयमा जारी राखेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च धनुषाका पत्रकारहरुले पनि धनुषामा एक घण्टा धर्ना दिएका हुन । सप्तरी शाखामा झण्डै दुई वर्षदेखिको विवाद केन्दीय पदाधिकारीहरुको उदासिनता र गैरजिम्मेवारीले गर्दा समाधान हुन नसक्दा शाखाका कार्यवाहक अध्यक्ष श्रवण देवको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा छन् । उनीहरु चैत्र ३० गते काठमाडौँस्थित महासंघको केन्दीय कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments