Incident Reports

प्रेस मञ्च नेपाल रौतहटले महासंघमा दिए धर्ना

2017-04-16

प्रेस मञ्च नेपाल जिल्ला शाखा रौतहटले नेपाल पत्रकार महासंघ जिल्ला शाखामा सप्तरीका संचारकर्मीद्वारा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै धर्ना दिएका छन् । विभिन्न माग राखी आन्दोलन गरी रहेका संचारकर्मीको मागको महासंघले कुनै वास्ता नगरेकोले आन्दोलन सफल बनाउने उद्देश्यले मञ्चका केन्दीय कार्यालयले घोषणा गरेको कार्यक्रम अन्र्तगत जिल्ला शाखाको आयोजनामा दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना दिइएको थियो । जिल्ला अध्यक्ष धमेन्द साहको नेतृत्वमा भएको धर्ना कार्यक्रममा रौतहटका संचारकर्मीहरुले पनि समर्थन जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments