Incident Reports

स्थानीय आन्दोलित

2017-04-19

Province 1, Morang, Biratnagar

सदानन्द देवले प्रदुषण र झिंगाको समस्या भएको स्वीकार गर्दै व्यवस्थापनका लागि तीन महिनाको समय माग गरेका छन् । स्थानीयको समस्या बारेमा आफू जानकार भएको भन्दै अबको तीन महिनाभित्र समस्या समाधान गर्न नसके उद्योग नै बन्द गरिदिने बताए । धर्नामा रहेका आन्दोलनकारीलाई समेत सोही अनुसारको पत्र पठाइसकेको उनले जानकारी दिए । यता प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले विराट पोल्ट्री प्रालीको प्रदुषण तथा झिंगा आतंक नियन्त्रणका विषयमा उत्पन्न समस्यालाई हल गर्न पशुपंक्षी मन्त्रालयको कुरो भएकाले केन्द्रीय तहमा समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments