Incident Reports

मोर्चाद्वारा नवलपरासीमा विरोध प्रदर्शन

2017-04-13

Gandaki, Nawalparasi West, Binayee Tribeni

नवलपरासीमा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेको हो । तमलोपाको पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍याली परासीको बुद्धचोक हुँदै जिल्ला प्रशासनको अगाडी गएर नाराबाजी गरेको थियो । विरोध र्‍याली जिल्ला प्रशासनबाट फर्केर बुद्धचोकमा कोण संभा गरेको थियो । कोण सभालाई सम्भोधन गर्दै तमलोपाका कार्यवाहक अध्यक्ष पुरन चौधरीले सिमांकन सहितको संविधान संसोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis