Incident Reports

द्वन्द्वकालीन बम निष्क्रिय

2017-05-01

Sudurpashchim, Kailali, Ghodaghodi

कैलाली जिल्लाको मध्यक्षेत्रमा रहेको साबिक पहलमानपुर गाविसको आम्बासामा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्दले बोराडाँडी ब्यारेकबाट गएको टोलीले उक्त बम निष्क्रिय पारेको बताउनुभयो । जङ्गल छेउको खेतमा गाडिएको अवस्थामा फेला परेको उक्त बम द्वन्द्वकालमा छाडिएको हुनसक्ने आशङ्का गरिएको छ । रासस
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments