Incident Reports

नगरपालिकामा लगिएकोमा विरोध

2017-04-25

Madhes, Dhanusha, Mithila

गाउँपालिकाको केन्द परिवर्तन गरेको विरोधमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका स्थानीयले जनकपुर ढल्केवर सडकखण्डको लक्ष्मीनियाँ बजारमा विरोध प्रदर्शन गरेको छन् । जिल्ला समन्वय समितिको बैठकमा लक्ष्मीनियाँ गाउँपालिकाबाट लक्ष्मीपुर बगेवा गाविसलाई हटाएर जनकपुर उपमहानगरपालिकामा लग्ने र सिनुरजोडा, बनिनियाँ र सपही सम्मिलित गाउँपालिकाको केन्द सपहीमा राख्ने प्रस्ताव गरिएको छ । समन्वय समितिको बैठकले निर्णय नगर्दै लक्ष्मीनियाँका स्थानीयले सडक अवरोध गरी प्रस्तावको विरोध गरेका हुन् । विरोधले सडक अवरुद्ध हुन पुग्दा जनकपुर ढल्केवर सडकखण्डमा चल्ने लामो तथा छोटो दूरीका दर्जनौँ सवारी साधन ठप्प भएको छ । लक्ष्मीनियाँ गाउँपालिकामा सिनुरजोडा, सपही, लक्ष्मीपुर बगेवा र बिनिनियाँ गाविस राखिएको छ । लक्ष्मीनियाँ बजार समदूरीको आधारमा केन्दको लागि उत्तम स्थान रहेपनि काँग्रेसका महेन्द यादव र चन्दमोहन यादवको लडाइमा गाउँपालिकाको केन्द निर्धारण पिल्सिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis