Incident Reports

जनकपुरमा लाईसेन्सको टोकन वितरणमा लाठी चार्ज

2017-05-01

Madhes, Dhanusha, Janakpur

चालक अनुमति पत्र आवेदनको टोकन वितरण क्रममा प्रहरीले सर्वसाधरणमाथि लाठि चार्ज गरेको छ । जनकपुर यातायात व्यवस्था कार्यालय जनकपुरले सोमकार दुई पाँग्रे सवारी चालक अनुमति पत्र आवेदनको लागि टोकन वितरण गर्ने स्थल जनकपुरको ज्ञानकुप स्थित याज्ञव्लक्य माविको प्रांगणमा राखेको थियो । सोही क्रममा चालक अनुमति पत्रको दरखस्त दिन टोकन लिन आएका सर्वसाधरणमाथि प्रहरीले लाठी चार्ज गरेको हो । लाठि चार्जबाट आधा दर्जनभन्दा बढी सर्वसाधारण सामान्य घाइते भएका छन् । चालक अनुमति पत्रको टोकन लिन १५ हजारभन्दा बढी सर्वसाधारणको भीड लागेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Siraha

0 Comments