Incident Reports

शुल्क फिर्ताको माग गर्दै जिशिका घेराउ

2017-05-23

Bagmati, Kathmandu, Kathmandu

संयुक्त विद्यार्थी सङगठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिर्ने निर्णय कार्यान्वयन नगरेको जनाउँदै मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका ) घेराउ गरेका छन् । शिक्षामन्त्री धनीरामा पौडेलले विद्यायलको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेरो गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महराले जानकारी गराउनुभयो । विद्यार्थी सङ्गठनले नारा जुलुस गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म काठमाडौँ जिशिका घेराउ गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments