Incident Reports

शिक्षण अस्पतालमा इमर्जेन्सी सेवा ठप्प

2017-04-17

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले सोमबार ओपिडीसहित इमर्जेन्सी सेवा ठप्प पारेका छन् । आफुहरु असुरक्षित भएको भन्दै चितिक्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका हुन् । अस्पतालका एक कर्मचारीका अनुसार, सोमबार बिहान १२: ४५ बजे अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि भर्ना भएका नेपालगन्ज-६ निवासी होमबहादुर क्षेत्रीको उपचारकै क्रममा मृत्यु भएपछी मृतकका आफन्तहरुले ड्युटीमा खटिएका चिकित्सकमाथि अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्कि दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Threat/intimidation
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments