A socket bomb was found planted in front of Nepali Congress’s ward chairman candidate’s house in Abukhaireni Rural Municipality-3 in Tanahun district.
After seeing the explosive under a park car in Dipak Shrestha’s house premises in Milanchok, police were informed.
Police suspected that the bomb might have been planted by the cadres of Nitra Bikram Chand-led CPN-Maoist, who have been protesting the local level elections.
A Nepal Army squad has been deployed to diffuse the explosive.
तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक उम्मेदवारको गाडीमुनि सकेट बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ।
आँबुखैरेनी गाउँपालिकाको कार्यालय नजिक पार्किङ गरेर राखिएको कांग्रेसका वडा नम्बर ३ का अध्यक्ष उम्मेदवार दिपक श्रेष्ठको गाडीमुनि सकेट बमजस्तो शंकास्पद बस्तु फेला परेको हो।
मस्र्याङ्दी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दि फेमस महेन्द्र दल गणका सैनिकले सो पदार्थ नियन्त्रणमा लिएर डिस्पोज गरेका छन् । घटनामा संलग्नताको आशंकामा विप्लव माओवादीका एक कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो।