Incident Reports

तनहुँमा उम्मेदवारको गाडीमुनि शंकास्पद बस्तु फेला

2017-05-12

Gandaki, Tanahun, Anbukhaireni, Ward 3

तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक उम्मेदवारको गाडीमुनि सकेट बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ। आँबुखैरेनी गाउँपालिकाको कार्यालय नजिक पार्किङ गरेर राखिएको कांग्रेसका वडा नम्बर ३ का अध्यक्ष उम्मेदवार दिपक श्रेष्ठको गाडीमुनि सकेट बमजस्तो शंकास्पद बस्तु फेला परेको हो। मस्र्याङ्दी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दि फेमस महेन्द्र दल गणका सैनिकले सो पदार्थ नियन्त्रणमा लिएर डिस्पोज गरेका छन् । घटनामा संलग्नताको आशंकामा विप्लव माओवादीका एक कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports