Incident Reports

हतियार बरामद

2017-05-15

Lumbini, Rupandehi, Devdaha, Ward 6

देबदह नगरपालिका–६ आँपगैरा खोलास्थित बुद्ध सामुदायीक बनमा आइतबार बेवारिसे अवस्थामा १ नाले भरुवा बन्दुक १ थान फेला पारी बरामद गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments