Incident Reports

अवैध हतियारसहित पक्राउ

2017-04-01

Gandaki, Kaski, Machhapuchchhre, Ward 1

कास्की माछापुछ्रे गाउँपालिका वडा नम्बर १ करुवाका डिलबहादुर गुरुङलाई अवैध हतियारसहित पक्राउ गरेको छ। ३३ वर्षीय अवैधरुपमा हातहतियार राख्नुको साथै संरक्षित पक्षी मुनालसमेत चोरी शिकार गरेको भन्ने सुचनाका आधारमा प्रहरी चौकी सार्दिखोलबाट खटिएको टोलीले उनलाई आफ्नै घरकोठाबाट् पक्राउ गरेको वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक किशोर लम्सालले जानकारी दिए।
Local Newspaper - Kaski

0 Comments