Incident Reports

हतियार सहित नियन्त्रणमा

2017-05-15

Lumbini, Nawalparasi West, Sunwal, Ward 3

नवलपरासी सुनवल नगरपालिका–३ बस्ने ३४ वर्षीय भागबिर पुनलाई प्रहरीले दुईनाल बाह्रबोर बन्दुक र सो को ४ राउण्ड गोली सहित नियन्त्रणमा लिएको छ । सोमबार सुनवलमा सवारी दुर्घटना भई घाइते भएका पुनलाई उपचारको लागी जेनस अस्पताल बुटवल लगिएकोमा उनको झोलाबाट उक्त हतियार बरामद भएको थियो । घाइते पुनलाई प्रहरीको निगरानीमा लुम्बिनी अंचल अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Other Sources

0 Comments