Incident Reports

प्रजिले लेखापढि व्यवसायीलाई कुटे

2017-05-18

लेखापढी व्यवसायीहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले आफ्नै कार्यकक्षमा एक एक गरी १० जना लेखापढी व्यवसायीलाई बोलाएर कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै उनीहरु कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् । आफुहरुले तोकिए बमोजिमै दस्तुर लिने गरेता पनि प्रजिअले बढी दस्तुर लिने गरेको भन्दै एक एकलाई बोलाएर तथानाम गाली गर्दै आफु स्वयम र बडी गार्ड लगाएर कुटपिट गरेको लेखापढी व्यवसायी एसोसिएसन धनुषाका अध्यक्ष रामसुन्दर यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments