Incident Reports

नेपाली यात्रु नबोकेको भन्दै स्थानीयद्वारा हुम्ला विमानस्थल ठप्प

2017-06-03

नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप तिवारीले हुम्लाको अवरोध नहट्दासम्म उडान हुन नसक्ने बताए। हुम्ला र नेपालगन्ज विमानस्थल पुगेका कैलाश मानसरोवर यात्रु अलमलमा परेका छन्। हुम्लामा उडान भर्ने गोमा, सीता, सिम्रिक तारा एयरका ८ जहाज नेपालगन्ज विमानस्थलमा रोकिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments