Rastriya Janata Party Nepal (RJP-N) organized motorcycle rally pressurizing government for constitutional amendment and meeting the aspiration of Madhesi community.
With the participation of RPJ-N Central, Regional and Village unit the motor cycle rally was organized in different places in Siraha on Monday also chanting slogans. With this RJP-N proved that they would not taking part in election until their demands are met.
राष्टिय जनता पार्टी नेपालले सोमबार सिरहा लगायतका जिल्लाहरुमा मधेशी समुदायको माग र संविधान संशोधनको लागि दवावमुलक रुपमा मोटर साईकल र्याली निकालेको छ ।
राष्टिय जनता पार्टी नेपालको केन्दिय कार्यक्रमअनुसार सिरहाको विभिन्न ठाउँमा सोमबार दवावमुलक मोटर साईकल र्याली निकालेको छ । जिल्लामा रहेको सबै केन्दिय, क्षेत्रिय र गाउँ इकाइको सहभागिता विभिन्न किसिमका नारावाजीका साथ मोटर साइकल र् याली निकालेको छ । संविधान संशोधन र मधेशीको माग पुरा भएपछि मात्र राजपा पार्टीले चुनावमा सहभागी हुने कुराको पनि पुष्टि गरेकोे छ ।