Incident Reports

राजपाद्वारा मोटरसाईकल र् याली सम्पन्न

2017-05-15

राष्टिय जनता पार्टी नेपालले सोमबार सिरहा लगायतका जिल्लाहरुमा मधेशी समुदायको माग र संविधान संशोधनको लागि दवावमुलक रुपमा मोटर साईकल र्याली निकालेको छ । राष्टिय जनता पार्टी नेपालको केन्दिय कार्यक्रमअनुसार सिरहाको विभिन्न ठाउँमा सोमबार दवावमुलक मोटर साईकल र्याली निकालेको छ । जिल्लामा रहेको सबै केन्दिय, क्षेत्रिय र गाउँ इकाइको सहभागिता विभिन्न किसिमका नारावाजीका साथ मोटर साइकल र् याली निकालेको छ । संविधान संशोधन र मधेशीको माग पुरा भएपछि मात्र राजपा पार्टीले चुनावमा सहभागी हुने कुराको पनि पुष्टि गरेकोे छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Siraha , Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis