Incident Reports

अस्थाई शिक्षकद्वारा आन्दोलन

2017-05-02

Gandaki, Kaski, Pokhara Lekhnath

सम्पूर्ण अस्थाई शिक्षकहरुलाई समान प्रक्रियाद्वारा स्थाई गर्नुपर्ने माग गर्दै देशभरका अस्थाई शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। आन्दोलन अन्तर्गत मंगलबार जिल्ला संघर्ष समिति कास्कीले जिल्ला शिक्षा कार्यालय घेराउ गरेको छ। त्यस्तै बुधवार देशभर सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने, बिहीबार शिक्षा विभाग घेराउ तथा शुक्रवार शिक्षक सेवा आयोग घेराउ तथा तालाबन्दीको कार्यक्रम रहेको जनाएको छ। मंगलबार जिल्ला संघर्ष समिति कास्कीले जिल्ला शिक्षा कार्यालय घेराउ कार्यक्रममा बीच संघर्ष समितिलाई पुर्नगठन गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments