Incident Reports

तनहुँमा प्रहरीले बल प्रयोग गरी पृथ्वी राजमार्ग खुलायो

2017-06-14

Gandaki, Tanahun, Byas

तनहुँमा स्थानीयले बन्द गराएको पृथ्वी राजमार्ग सुचारु भएको छ। गत जेठ २४ गते धारिलो हतियार प्रहार गरी व्यास नगरपालिका वडा नम्बर–१ भादगाउँका सन्तोष दरैको हत्या प्रयास भएको विरोधमा स्थानीयले बुधबार राजमार्ग बन्द गराएका थिए । हत्या प्रयास गर्नेलाई पक्राउ नगरेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । प्रहरीले बल प्रयोग गरी राजमार्ग खुलाएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय तनहुँमा नाराबाजी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments