Incident Reports

राजपाको चक्काजाम

2017-06-08

Lumbini, Banke, Nepalgunj

राष्ट्रिय जनता पार्टी बाँकेले नेपालगन्जमा चक्का जाम गरेको छ । राजपाले संविधान संसोधन हुनुपर्ने लगायतका माग राखी १ घण्टा चक्का जाम गरेको छ । राजपाका कार्यकर्ता विपी चोकमा जम्मा भई चक्का जाम गरेका थिए । उनीहरुले संविधान संसोधन नभए सम्म स्थानीय निर्वाचनमा भाग नलिने चेतावनी समेत दिए । राजपाका सह-महामन्त्री मिश्रले मधेशका मुद्धा सम्बोधन गर्ने गरी संविधान संसोधन गर्नुपर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis