Incident Reports

बिरामीको मृत्यु भएपछि नागरिक अस्पतालमा तनाव

2017-06-21

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 3

बिरामीको मृत्यु भएपछि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्तपालमा तोडफोड समेत गरेका छन् । अहिले पनि अस्पतालमा प्रहरी र मृतकका आफन्तबीच झडप भइरहेको छ । दोलखा भीमेश्वर नगरपालिका-५ की ३८ वर्षीया उषा बस्नेतको मृत्यु भएपछि अस्पतालमा झगडा सुरु भएको हो । सामान्य छाती दुखेको निहुँमा उपचार गर्न गएकी बस्नेतको इन्जेक्सन दिएका कारण मृत्यु भएको उनका आफन्तको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments