Incident Reports

रौतहटमा राजपाको विरोध सभा

2017-06-07

Madhes, Rautahat, Phatuwa Bijayapur

केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार आज राष्ट्रिय जनता पार्टी रौतहतले विरोध सभा गरेका छन्। राजपा नेतृत्वको संघिय गठबन्धनले अगाडी सारेको जनताको मागहरु सम्बोधन गरी निर्वाचनको उपयुक्त वातावरण बनाइ निर्वाचनको कार्यक्रम अगाडी बढाउनु पर्ने अडानका साथ राजपाले घोषणा गरेको शान्तिपूर्ण अन्दोलनका कार्यक्रम अनुसार बुधबार रौतहट कटहरिया गाउँपालिकामा विशाल विरोध सभाको आयोजना गरेको हो । घोषणा गरिएको आन्दोलनको अवधि भित्र सरकारले संविधान संशोधन, मुद्धा फिर्ता र जनसंख्याको अधर्म स्थैया तहको संख्या बढाएर चुनावमा जाने वातावरण नबनाए अझै सशक्त रुपमा आन्दोलन गर्ने नेताहरुले बताएका छन् । कार्यक्रममा हजारौको संख्यामा स्थानीयहरु सहभागी भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments

Related Trend Analysis