Incident Reports

रञ्जुको मृत्युलाई लिएर पूर्व जर्नेल फुदुङमाथि कुटपिट

2017-06-27

Province 1, Sunsari, Itahari, Ward 4

आफ्नै घरमा मृत भेटिएकी महिलाबारे प्रष्ट जवाफ नदिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको प्रहरीले उद्दार गरी उपचारका लागि लगेको छ । इटहरी-४ स्थित फुदुङको घरको बगैंचामा रञ्जु थापा मगरको शव भेटिएको थियो । उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम भएको भन्दै स्थानीयले मृत्यु शंकास्पद भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Siraha , Local Newspaper - Morang

0 Comments