Incident Reports

Ill treatment to the visitors in Birgunj Jail

2017-06-19

Madhes, Parsa, Birgunj

A memorandum has been submitted to the District Administrat Office, Parsa, stating the ill-treatment of the citizens by the administration in the Birganj Jail. Deshbhakt Loktantrik Party has brought to the attention of the administration about the ill-treatment to Jaleshwar Shah Sonar, a resident of Sugauli, Birganj, while visiting a prisoner named Umrawati Langam. Jaleshwor Shah was mistreated by a police constable. He has demanded for a judicial action against the jail administration. विरगंज कारागार कार्यालयमा कैदीबन्दीहरुलाई भेट्न जाँदा त्यहाँ प्रशासनले सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझेको छ। देशभक्त लोकतान्त्रिक पार्टीले उमरावती लनगामलाइ उनका आफन्त विरगंज सुगौली निवासी जलेश्वर साह सोनारले भेट्न जाँदा कारागार प्रशासनले अभद्र व्यवहार गरेको आरोप् लगाउदै स्थानीय प्रशासनमा ध्यानकर्षण गराउदै कारवाही माग गर्नु भएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेललाई ज्ञापनपत्र बुझाउदै कारागारको नियमानुसार भेटघाट गरिरहेको अवस्थामा कारागारका एक हवलदारले अचानक हात समातेर बाहिर निकालेको जनाउनु भएको छ। सो सम्बन्धमा कारागार प्रमुख चक्रपाणी गौतम र सुरक्षा प्रमुख पदम बहादुर थापासंग गुनासो राख्दा उल्टै कारागार प्रमुख गौतमले धाक धम्की लगाउदै असभ्य भाषा प्रयोग गरेको ज्ञापनपत्रमा उल्लेख छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments