Incident Reports

No translation available.

2017-06-05

Karnali, Jajarkot, Shiwalaya, Ward 6

जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नम्बर ६ का स्थानीयवासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रस्टाचार गरेको, विभिन्न शिर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्ण बहादुर शाहीले बताए । विद्यालयमा तालाबन्दी गर्दै तत्कालिन प्रधानाद्यापक तथा हालका शिवालय गाउँपालिकाका अद्यक्ष नरेन्द्र शाही माथि लाखौं रकम अनियमितता गरेको आरोप लगाएको छ । सबै कुराको हिसाब नहुन्जेलसम्म संयोजक कृष्ण बहादुर शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments