A clash has been reported between CPN-UML cadres and NC Cadres at Oyangjung, Phedap village council- 2 on June 28th evening. Four people were injured in a clash.
35-year-old PitambarSingak, Rudra Prasad Dhakal-35, Man Bahadur Limbu-40 and Sajan Baskota-30 were injured after getting beaten by UML cadres in disputes over number of votes that parties would receive.
The victims received normal treatment at district hospital whereas Pitambar was referred to another district for further treatment. The victim complained that none of the accused were arrested despite of lodging complaint at Oyangjung Police station. Meanwhile, Police Inspector Ram Dhakal said, the District Police Office has not received any complaint.
फेदाप गाउँपालिका २ ओयाक्जुङमा स्थानीयतहको निर्वाचन सकिएर घर फर्किदैँ गरेका काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच असार १४ गते राति झगडा हुँदा चार जना घाइते भएका छन् ।
वडामा कुन दलले जित्छ भन्ने विषयमा झगडा हुँदा एमालेका कार्यकर्ताको कुटाईबाट काङ्ग्रेसका ३५ वर्षीय पिताम्बर सिंगक, ३० वर्षीय रुद्रप्रसाद ढकाल, ४० वर्षीय मानबहादुर लिम्बु र ३० वर्षीय साजन बास्कोटा घाइते भएका हुन् ।
घाइतेहरूको सामान्य उपचार जिल्ला अस्पतालमा गरेपछि पिताम्बरलाई चिकित्सकले जिल्ला बाहिर ‘रेफर’ गरेको पीडित पक्षले जनाएको छ । घटनाको बारेमा ओयाक्जुङ प्रहरीचौकीलाई जानकारी गराएको भएपनि घटनामा संलग्न एमालेका कार्यकतालाई गिरफ्तार नगरिएको पीडित पक्षले गुनासो गरेका छन् । घटनाको बारेमा प्रहरीमा उजुरी नआएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम ढकालले बताए ।