Nepali Congress cadres have allegedly attacked CPN UML cadres while they were staging victory rally after CPN UML candidate won the race for the chairman of ward number 5 of Ramdhuni Bhasi municipality in Sunsari. CPN UML cadres Pushkar Karki, Kamal Kafle were reported injured in the incident. According to UML cadres Congress cadres attacked them with spears, helmet and bamboo sticks.
Inspector Shantaram Karki of Area Police Pakali has however downplayed the whole incident as a minor scuffle and has stated that police are further investigating on the incident.
रामधुनी भासी नगरपालिका वडा नं ५ का वडाध्यक्षका उमेद्वार डेगराज फुयाल विजयी भए पछि निकालिएको विजयी जुलुसमा काग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।
आक्रमणमा युवासंघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्ले घाइते भएको रातोपाटी संवाददाताले जनाएका छन् ।
वेलुका मतपरिणाम घोषण भए पछि रामधुनी ७ मा निकालिएको विजय जुलुसमा भाला, हेल्मेट र बाँस प्रयोग गरिएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय पकलीका इन्पेक्टर शान्तराम कार्कीले भने समान्य विवाद भएको र त्यबारे आफुले अनुसन्धान गरिरहेको बताए ।