Incident Reports

विजयी जुलुसमा एमालेमाथि आक्रमण

2017-07-02

Province 1, Sunsari, Ramdhuni, Ward 5

रामधुनी भासी नगरपालिका वडा नं ५ का वडाध्यक्षका उमेद्वार डेगराज फुयाल विजयी भए पछि निकालिएको विजयी जुलुसमा काग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ । आक्रमणमा युवासंघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्ले घाइते भएको रातोपाटी संवाददाताले जनाएका छन् । वेलुका मतपरिणाम घोषण भए पछि रामधुनी ७ मा निकालिएको विजय जुलुसमा भाला, हेल्मेट र बाँस प्रयोग गरिएको एमाले कार्यकर्ताहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय पकलीका इन्पेक्टर शान्तराम कार्कीले भने समान्य विवाद भएको र त्यबारे आफुले अनुसन्धान गरिरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Election-related cause primary
National/Online Media

0 Comments

Related Reports