Incident Reports

हिरासतभित्र राजपाका नेताहरुमाथि निर्घात कुटपिट

2017-07-18

राष्टिय जनता पार्टी नेपालका कार्यकर्ताहरुमाथि हिरासतमभित्रै कुटपिट र दुव्र्यवहार भएको राजपाले जनाएको छ । प्रहरीले हिरासतमा लिएका नेता कार्यकर्ताहरुमाथि निर्घात कुटपिट गरेको राजपाका केन्दिय महासचिव राजीव झाले जानकारी गराउनुभएको छ । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका चार जना नेता कार्यकर्ताहरुलाई अञ्चल अस्पतालमा उपचार भइरहेको छ । महासचिव झाले पक्राउ परेका नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहा र घाइतेहरुको उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Secondary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 1
Local Newspaper - Sarlahi

0 Comments