Incident Reports

बर्जर पेन्ट्सको प्रमुखलाई कालोमोसो

2017-06-12

Bagmati, Makawanpur, Hetauda

८६१७ नम्बरका सवारीमा तोडफोड गरिएको छ । ११ बुंदे पत्र सार्वजनिक गर्दै कम्पनीले कामदार कर्मचारीलाई चरम शोषण गरेको, श्रम ऐनको पालना नगरेको, राष्ट्रिय पुँजीलाई धरासयी बनाएको, मजदुरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको, गुणस्तरमा भन्दा विज्ञापनमा जोड दिई उपभोक्तालाई ठगी गरेको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टीले कारवाही गरेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Local Newspaper - Makwanpur

0 Comments