Incident Reports

जानकीको सिटी अस्पतालमा ताला

2017-06-30

Madhes, Dhanusha, Janakpur

स्तरीय अस्पताल रुपमा रहेको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा फेरी शुक्रबार तालाबन्दी गरिएको छ । असार १० गतेसम्म २ महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धतामा कलेज प्रशासन पछि हटेपछि कर्मचारीहरुले सिटी अस्पताल जनकपुरमा पुनः तालाबन्दी गरेको जनाएका छन् । कलेजमा करिब साढे ५ सय कर्मचारी कार्यरत्त छन् । कलेज परिसर रमदैयामा शिक्षण अस्पताल र जनकपुरमा सिटी अस्पताल सञ्चालनमा छ । पिडीत कर्मचारीहरुले सञ्चालहरुले पटकपटक धोका दिँदै आएकाले बाँध्य भएर ताल्चा लगाउनु परेको बताए । तालाबन्दी गरिएपछि स्वास्थ्य सेवा ठप्प भएको छ भने उपचारका लागि आएका रोगीहरुले थप कष्ट भोग्नुपरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments