Incident Reports

शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा

2017-07-08

Madhes, Saptari, Rajbiraj, Ward 7

जकाउल्लाहको अगुवाइमा थालिएको रिले अनसनप्रति इन्सेक सप्तरी र नागरिक समाज सप्तरीलगायत विभिन्न सङ्घसंस्थाले समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । सात दिनसम्म रिले अनशनबाट माग पुरा नभए दोस्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरू अघि बढाइने र आमरण अनसन गरिने १६ वर्षीय चितरञ्जन दत्तले बताए । राजनीतिक दल र भातृ सङ्गठनहरूको बन्द हडतालले विद्यालय शान्ति क्षेत्रको प्रतिबद्धतालाई धज्जी उडाएको भन्दै १७ वर्षीय अरमान कौशरले अनसन गर्न बाध्य भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments