Incident Reports

विरामीको मृत्युलाई लिएर नवलपरासीमा प्रहरी र स्थानीय बीच झडप आधा दर्जन घाइते

2017-07-11

Gandaki, Nawalparasi West, Ramgram, Ward 1

१ सहुवा टिकरका २० वर्षिय रामु हरिजन हुन् । मृतक रामु घरमै बेहोस भएपछि अस्पताल ल्याइएको परिवारले जनाएको छ । तर, अस्पतालका कर्मचारी रामुको मृत्यु भइसकेको भन्दै पोष्टमार्टम गर्न तयारी गरिरहदा अस्पतालमा स्थानीयको आक्रोश र तनाव बढेको थियो । अस्पतालमा उपचारको ढिलाईले ढिलाईका कारण युवक रामुको मृत्यु भएको आरोप लगाउदै आक्रोसित भिडले अस्पतालको झयाल, ढोकामा तोडफोड गर्दै अस्पतालका कर्मचारी माथि दुव्र्यहार गर्न खोज्दा प्रहरी र भिडबिच झडप भएको हो । अस्पतालको सुपरिटेन्डेट डाक्टर नुरुलहोदाका अनुसार रामु अस्पतालमा ल्याउदा ल्याउदै बाटोमै मृत्यु भएको पुष्टि गरेका छन् दिउँसो ५ बजेदेखि भएको तनाव रातीको ९ बजेपछि मात्र साम्य पारिएको थियो । मृतक रामुको मृत्यु के कारणले हुन पुगेको हो भन्ने कुरा पोष्टमार्टम पछि मात्र थाहा लाग्ने अस्पतालले जनाएको छ । विरामी करेन्ट लागेर हो कि सर्पले टोकेको भन्ने विषयमा समेत परिबार दुविधामा छन् पोष्टमार्टमपछि नै निष्कर्ष आउने र त्यही अनुसार अघि बढ्ने परिबार र अस्पताल बीच सहमति भएको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
Total damaged Buildings 1
National/Online Media

0 Comments