Incident Reports

बिप्लवको बन्दले जनजीवन प्रभावित

2017-07-11

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाको बन्दका कारण पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ । बन्दका कारण निर्वाद रुपमा सवारी साधन संचालन हुन नसक्दा जनजीवन प्रभावित भएको हो । निर्वाचनका बेला आफ्ना कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरेर बन्दी बनाएको , जेल हालेर यातना दिएको भन्दै विप्लव निकट नेकपाले मंगलबार नेपाल बन्द आब्वाहन गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments