Incident Reports

विरेन्द्र क्याम्पसमा तालाबन्दी

2017-07-16

Bagmati, Chitawan, Bharatpur

विरेन्द्र क्याम्पसका आम्सिक प्राध्यापकहरुले आइतबार क्याम्पसमा पढाइ प्रभावित हुनेगरी तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयका अन्तर्गतका आंशिक प्राध्यापकको केन्द्रीय कार्यक्रम अनुसार चितवनमा रहेको विरेन्द्र बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख गोविन्दप्रसाद सापकोटाको कार्यकक्षमा ताला लगाएका हुन् ।आंशिक प्राध्यापकको व्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । आइतबार र सोमबार दुई दिनसम्मको लागि क्याम्पस प्रमुखको कार्यकक्ष र आर्थिक प्रशासनमा तालाबन्दी गरिएको भए पनि अझ माग सम्बोधन नभए कडा आन्दोलन गरिने कार्यक्रम संयोजक महेश गजुरेलको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments