Incident Reports

आंशिक प्राध्यापकहरुले लगाए क्याम्पसमा ताला

2017-07-16

Nepal

आंशिक प्राध्यापकहरुले देशभरका त्रिभुवन विश्व विद्यालयका ६० आंगिक क्याम्पसमा तालाबन्दी गरिदिएका छन् । आफूहरुको माग पूरा नभएको भन्दै दबाबामुलक आन्दोदनमा उत्रिएको नेपाल अंशिक प्राध्यापक संघले आइतबार त्रिविका देशभरि रहेका ६० वटा आंगिक क्याम्पसहरुका प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन् । सोही क्रममा जनकपुरको राराब क्याम्पसमा उनीहरुले तालाबन्दी गरेका हुन् । आंशीक प्राध्यापक संघ धनुषाका अध्यक्ष ईन्ददेव यादवका अनुसार सरकारले आफुहरुको मागलाई सम्बोधन नगरेको भन्दै तालाबन्दी र विरोध प्रदर्शन गरेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments