Incident Reports

प्रहरी चौकी घेराउ

2017-07-19

Madhes, Parsa, Sakhuwa Prasauni

पर्सा जिल्लाको प्रसौनी प्रहरी चौकीलाई स्थानीय बासिन्दाहरुले घेराउ गरि नाराबाजी गरे । भारतमा उपराध गरेको अभियोग लागेका एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरी भारतीय समकक्षीलाई बुझाएको बिरोधमा चौकी घेराउ गरिएको पिडितहरुले जनाए । भारत बिहार राज्यका प्रहरीहरु हतियार सहित मंगलबार साँझ नेपाली भूमिमा प्रवेश गरि भाष्कर पाण्डेयलाई पक्राउ गरि लगेका थिए । सीर्मावर्ती रक्सौलको एउटा निजी विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थी घाईते भएका र उनीहरुको उपचार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भएको थियो । उक्त घटनाको अनुसन्धानमा पाण्डेयको संलग्नता भएको रक्सौल प्रहरी अधिकारीहरुको भनाइ छ । पर्साका प्रहरी नयाव उपरीक्षक चक्रराज जोशीले आक्रोसित गाउँलेलाई सो कुरा बताएपछि सबै फिर्ता भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments