Incident Reports

चिकित्सकको लापर्वाहीले एकको मृत्यु, अस्पतालमा तनाव

2017-07-20

Madhes, Dhanusha, Dhanusadham

जनकपुर अञ्चल अस्पतालको लापर्वाहीका कारणले बिहीबार एक बालकको मृत्यु भएको बिरोधमा दिनभर अस्पताल तनावग्रस्त बनेको थियो । धनुषा गाउँपालिका घर भएका कैलाश मण्डलका १३ वर्षे छोरा राजाराम मण्डलको उपचारको क्रममा मृत्यु भएपछि आफन्तजन तथा गाउँलेहरुले आएर स्वास्थकर्मी तथा चिकित्कसकमाथि हातपात गरेको भन्दै प्रहरीले मृतकका आफन्तलाई पक्राउ गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । ज्वरो आएपछि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएकोमा नव सिकारु स्वास्थकर्मीले पानी चढाउने निडिल राम्ररी नलगाएको रक्त श्राव भएर मृत्यु भएको आफन्तहरुले बताएका छन् । उता अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा रामपरिक्षण यादवले अस्पतालले उपचार गरेको तर बिरामीका आफन्तले राति नै बाहिर लगेका कारणले मृत्यु भएको र मृत्यु भएपछि मात्र अस्पातालमा ल्याएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi , Local Newspaper - Siraha , Local Newspaper - Parsa

0 Comments