Incident Reports

भरुवा बन्दुक बरामद

2017-07-24

Lumbini, Dang, Rajpur

राजपुर गाउँपालिका–७ को सिक्टा जंगलबाट प्रहरीले सोमबार ५ थान भरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोली सोमबार उक्त स्थानमा पुग्दा लोड भएको भरुवा बन्दुक बोकेका व्यक्तिहरु प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त भरुवा बन्दुक फालेर भागेका थिए । फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Siraha , Local Newspaper - Chitwan

0 Comments