Incident Reports

क्याम्पस प्रमुखको कर्यकक्षमा तालाबन्दी

2017-07-16

सम्झौता कार्यान्वयन नभएको भन्दै त्रिविवि आंशिक प्राध्यापक संघ ठाराब क्याम्पस वीरगंजले क्याम्पस प्रमुखको कर्यकक्षमा तालाबन्दी गरेको छ । २०६३ सालदेखि अहिलेसम्म त्रिविविले आंशिक प्राध्यापकसंग पटकपटक सम्झौता गरे पनि सोको कार्यन्वयन नभएको सम्झौता कार्यन्वयनको लागि केन्द्रिय कार्यक्रम अनुरुप आज र भोलि देशभरिका आंगिक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यकर्म रहेकोले सोही अनुरुप तालाबन्दी गरिएको आंशिक प्राध्यापक संघ, ठाराब क्याम्पस एकाइ अध्यक्ष तेजनारायण यादवले विज्ञप्तिमार्फत जानकारी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments