Incident Reports

Student union padlocked Electricity Office in Kanchanpur

2017-07-30

The Student Union affiliated to Maoist Centre have padlocked electricity office in Bhimdattanagar municipality in Kanchapur. The Student Union leader Birendra Raj Bista said that they submitted a memorandum to the electricity office to solve the problem of power cuts in that area and also gave the ultimatum since 7 days but the electricity office neglected their request due to which they padlocked the office. नेकपा (माओवादी केन्द्र)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कञ्चनपुरले आइतबार भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको छ । विद्युत् कटौतीको समस्या समाधान गर्न विद्युत् कार्यालयलाई पटकपटक ज्ञापन र स्मरणपत्र बुझाउँदा पनि अटेर गरेको भन्दै विद्युत् कार्यालयका प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको क्रान्तिकारी विद्यार्थी सङ्गठनले जनाएको छ । क्रान्तिकारी विद्यार्थी सङ्गठन कञ्चनपुरका अध्यक्ष वीरेन्द्रराज विष्टले विद्युत आपूर्ति समस्या समाधानका लागि दिइएका दबाबको बेवास्ता गरेकाले तालाबन्दी गरिएको बताए । ‘हामीले यसअघि पनि सातदिने अल्टिमेटम दिएका थियौँ,’ अध्यक्ष विष्टले भने – ‘मुलुक विद्युत् कटौतीबाट मुक्त भए पनि यहाँ समस्या समाधानका लागि पहल गरिएन ।’ उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Youth Abducted 00
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments