Incident Reports

बिजुली चाहिदैन भन्दै बिजुली वितरण बन्द तथा कार्यालय घेराउ

2017-07-31

पटक पटक बिजुली काटिएको बिरोधमा स्थानीय बासिन्दाले सोमबार तिलोत्तमा स्थित भारैलिया सब स्टेशनमा बिजुली वितरणनै बन्द गरेका छन्। लोडशेडिंगको नाममा नागरिकलाई सास्ती दिएको भन्दै स्थानीय बासिन्दाले भारैलियामा सब स्टेशन घेराउ गरे। कहिले लोडशेडिंगको, कहिले सिस्टम बिग्रिएको नाममा अघोषित रुपमा पटक पटक लाइन काटिएपछी नागरिक आक्रोशित बनेका हुन्। उनीहरुले कार्यालय समेत घेराउ गरेका थिए। बिद्युत प्राधिकरणले मंगसिरसम्म रुपन्देही जिल्लामा यस्तै नै रही राख्ने बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments