Incident Reports

बकैया गाउँपालिका कार्यालयमा तालाबन्दी

2017-08-03

Bagmati, Makawanpur, Bakaiya, Ward 4

समृद्द बकैया संघर्ष समितिले बकैया गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेको छ। बकैया गाउँपालिका वडा नं ४ शान्तिटोलमा रहेको कार्यालयमा तालाबन्दी गरेको हो। समितिले मंगलबार तालाबन्दी गर्दै बकैया गाउँपालिका निकै ठुलो भएको र बिकास गर्न सम्भव नहुने भएकोले गाउँपालिका टुक्र्याउनुपर्ने, बकैया गाउँपालिकाको केन्द्र हाल भएकै स्थानमा हुनुपर्ने माग गर्दै गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ। समितिले हाल कायम रहेको मुख्य कार्यालयलाई कुनैपनि हालतमा अन्यत्र सार्न नदिने बिषयमा पनि अडान राखेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Trend Analysis